माधव र महन्थका नयाँ दल दर्ताको कानुनी अड्चन हट्यो, १० दिन भित्र प्रमाणपत्र दिने

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ । गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली पनि संशोधन गरिएपछि माधव नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन अघि बढाउन बाटो खुलेको हो । संशोधित नियमावली […]

सम्बन्धित सामग्री

रेशम चौधरीले नयाँ दल दर्ता गर्दै, कानुनी अड्चन आए श्रीमतीलाई अध्यक्ष

कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको तयारी गरेका छन् । थरूहट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले पुस १८ गते दल दर्ता गर्ने तयारी गरेका हुन् । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा मुख्य आरोपी बनाइएका रेशमलाल चौधरीले मधेसवादी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । चौधरीका निकटस्थ स्रोतका अनुसार उनले मधेसी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । रातोपाटीलाई प्राप

निर्वाचन आयोगले गर्‍यो नियमावली संशोधन, दल दर्ता गर्न पुन: निवेदन दिनुपर्ने

एमाले र जसपाबाट छुट्टिएका दुई पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन कानुनी अड्चन खुलेको छ ।राष्ट्रपतिले बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेअनुसार नियमावली संशोधन नहुँदा नयाँ दल दर्ताको प्रकृया अघि बढ्न सकेको थिएन ।

ठाकुर र नेपालको दल दर्ता प्रक्रिया सुरु भएन, आयोगले देखायो कानुनी अड्चन

त्यसो त नयाँ दल दर्ताका लागि पेश भएको निवेदन बमोजिम दलहरूको नाम र चुनावचिन्हमा पनि प्रश्न उठ्न थालेका छन् । तर, आयोग भने दल दर्ताको प्रक्रिया सुरु भइनसकेकाले यो विषयमा अध्ययन हुन बाँकी रहेको बताउँछ ।

तत्कालै नयाँ दल खोल्ने तयारी र योजना बनिसकेको छैन: सोमप्रसाद पाण्डे

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षका नेता सोमप्रसाद पाण्डेले अहिलेसम्म नयाँ दल खोल्ने तयारी र योजना नबनेको बताएका छन्। माधव समूहको केन्द्रीय समिति बैठकपछि बोल्दै पाण्डेले पार्टी विभाजन गर्नुपरे ४० प्रतिशत सदस्य पुर्‍याएरै गरिने बताए । पाण्डेकाअनुसार अहिले विद्यमान कानुन हेर्दा तत्कालै सरकारमा सहभागी हुन कानुनी अड्चन रहेपनि वर्तनमान सरकारलाई नै सहमतिको चुनावी सरकार बनाएर जाने सम्भावना पनि रहेको छ।

नेकपा टुक्रिन कानुनी अड्चन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भए पनि कानुनी रूपमा एक छ। कानुनी रूपमा विभाजन हुन कठिनाइ देखिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिले पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्को दल गठन हुन सक्ने छैन भन्ने उल्लेख भएका कारण नेकपा कानुनी रूपमा विभाजित हुन समस्या भएको हो।  तत्कालीन एमाले र माओवादी केन्द्र २०७५ साल जेठ ३ गते एकता भएको थियो। पाँच वर्ष नपुग्दै आन्तरिक विवादले नेकपा दुई समूहमा विभाजित भए पनि एक

नेकपा टुक्रिन कानुनी अड्चन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भए पनि कानुनी रूपमा एक छ। कानुनी रूपमा विभाजन हुन कठिनाइ देखिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिले पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्को दल गठन हुन सक्ने छैन भन्ने उल्लेख भएका कारण नेकपा कानुनी रूपमा विभाजित हुन समस्या भएको हो।

सरकार ढाल्न खोजे के गर्ने ? देउवाले लिए कानुन व्यवसायीसँग राय :: Pahilopost.com

काठमाडौः   प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पन्न हुनसक्ने परिस्थितिका बारेमा कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन्।  बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एकताको तयारी गरिरहँदा सरकारमा कानुनी अड्चन आए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले कानुन व्यवसायीसँग परामर्श गरेका हुन्। प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई