RajdhaniDaily.com | चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ को आज अन्तिम दिन हात्ती पूजा गरी हात्तीलाई मन पर्ने परिकारसहित बनभोज -
काठमाडाैं। नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचि सोमवार निर्वाचन आयोगमा बुझाउने भएको छ । सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसकाे बारेमा जानकारी गराउनुभएको हो । केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहनुभएका नेताहरुसँग छलफल भइरहेको र अब सूची तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने उहाँले […]
प्रोलगः
हिजो राती सपनीमा
कवि ल्याङ्सटन ह्युजले
एउटा निर्मम कथा सुनाए:
अहंकार र दम्भको माटोले बनेको
एउटा महामहिम शालिकको कथा
शालिक, शालिक बन्नु अघि
उसले मच्चाएको नरसंघारको कथा
उसले मासेको एउटा सिंगो पुस्ताको महाकथा
र, उसैले रचेको बर्बरताको मृत्यु–आख्यान ।
फ्ल्यासब्याक:
हुन त त्यही शालिक हो …
RajdhaniDaily.com | काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताका लागि -
१३ पुस, काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगको कार्यालयमा सुरक्षा निकायका प्रतिनिधिहरू बोलाएर छलफल गरिएको छ ।
आयोगले चार वटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर आाइतबार आयोगमा करिब १ घण्टा सुरक्षाबारे ब्रिफिङ लिएको हो …
सिरहाको सुखीपुर नगरपालिका–६ खरहीटोलमा प्रेम विवाह प्रकरणलाई लिएर केटा–केटी पक्षबीच झडप भएको छ । झडपमा प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन् ।