पूर्वका उद्योगहरुमा आजबाट विद्युत आपूर्ति नियमित, तीन व्यवसायिक संगठनको आन्दोलन स्थगित

काठमाडौं। पछिल्ला केही दिनयता लोडशेडिङ भोगिरहेका पूर्वी नेपालका उद्योगहरुमा आजबाट विद्युत आपूर्ति सहज भएको छ। यसअघि उद्योगहरुले दिनको १८ घन्टासम्म

सम्बन्धित सामग्री

उद्योगमा विद्युत् आपूर्ति सुरु भएपछि आन्दोलन स्थगित

काठमाण्डौ – उद्योगमा विद्युत आपूर्ति सुरु भएपछि मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ, प्रदेश १ ले आन्दोलन स्थगित गरेका छन् ।  यस अघि विद्युत् अबरुद्ध भइरहेको भन्दै उनीहरुले हिजोसम्ममा समस्या समाधान नभए चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले प्रतिबद्धता अनुसार हिजोदेखि उद्योगमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि आन्दोलन स्थगित गरिएको मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ, प्रदेश १ ले विज्ञप्तिमार्फत जनाएका छन् । नेपालका धेरैजसो जलविद्युत् आयोजना नदीमा आधारित रहेकाले हिउँदमा पानी घट्द...