ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती महिलाको उद्दार

ओखलढुंगा । ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उद्दार गरिएको हो । जोखिममा उनीहरुलाई हवाई उद्दार सम्बन्धी कार्यविधि २०७५ अनुसार जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले […]