कोरोना कहरमा पनि राेकिएन युवाहरूकाे वैदेशिक यात्रा

काठमाडौं : विश्वभर कोरोना भाइरस कोभिड-१९को नयाँ भेरियन्ट फैलिए पनि रोजगारीको खोजीमा देश छोड्नेको संख्या घटेकाे छैन। महामारीको जोखिम कायमै रहँदा पनि राेजगारीकाे खाेजीमा विदेश जाने युवाहरू एकै महिनामा पनि करिब लाख नजिक छन्।वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ७७ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। सो संख्या कोरोना भाइरस संक्रमण यताकै सबैभन्दा उच्च हो। विभागका अनुसार वैदेशिक रोजगारीका लागि मंसिरमा ७४ हजारले श्रम स्वीकृति लिएका थ