रुखमा बाँधेर छोरीमाथि दुष्कर्म

डडेल्धुरा : कैलालीमा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बुवा नै पक्राउ परेका छन्। चुरे गाउँपालिका ५ की १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको हो। भासु जंगलमा हातखुट्टा बाँधेर छोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी...