नेपाल प्रहरी श्रीमती संघ र ट्राफिक प्रहरी महाशाखाको महिला हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं, २२ असार । नेपाल प्रहरी श्रीमती संघ र ट्राफिक प्रहरी महाशाखाले महिला हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी महाशाखा र श्रीमती संघले सचेतना कार्यक्रम अन्तर्गत स्टिकर हस्तान्तरण कार्यक्रम गरेको हो । ‘यौन हिंसा र दुव्र्यसन गर्दिन चिसो खोरमा जाँदिन’ लेखिएको स्टिकर सवारी साधनमा टाँसिदिएका हुन् । कार्यक्रममा श्रीमती संघकी अध्यक्ष […]