सिञ्जा सभ्यता विधेयकमाथि सुझाव सङ्कलन गरिने

खलङ्गा – जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ लामाथाँडामा सिञ्जा सभ्यताको विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको छ। कर्णाली प्रदेशसभामा दर्ता भएको सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको हो। प्रदेशसभामा पहिलोपटक दर्ता भएको गैरसरकारी विधेयक सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि छलफल हुने कर्णाली सरकारका पूर्वकानुनमन्त्री तथा सांसद नरेश भण्डारीले बताए। भण्डारी र सांसद पदम […]