ब्राजिलको लक्ष्य नकआउट चरण

ब्राजिल कतार विश्वकप २०२२ मा उत्कृष्ट लयमा देखिएको छ । स्टेडियम ९७४ मैदानमा टिटेको प्रशिक्षणमा रहेको ब्राजिल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह...

सम्बन्धित सामग्री

घानाको लक्ष्य बदलाभन्दा नकआउट चरण

क्वार्टरफाइनलको अन्तिम मिनेटमा चलिरहँदा स्वारेजले नियतवश घानाका खेलाडीले गरेको प्रहार पोस्टमा हातले रोकेका थिए। घानाका असामोभ जियानले पेनाल्टीको अवसर गुमाए।...

पोल्यान्डलाई स्तब्ध पार्ने साउदी अरेबियाको लक्ष्य

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच खेल हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनालाई २–१ ले हराएर फिफा विश्वकप इतिहासको सबैभन्दा आश्चर्यचकित नतिजा निकालेको साउदी पोल्यान्डलाई पनि स्तब्ध पार्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन […]

साविक विजेता अल्जेरिया समूह चरणबाटै बाहिरियो

७ माघ, काठमाडौं । साविक विजेता अल्जेरिया क्यामरुनमा भइहरेको अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा आइभरीकोष्टसँग ३-१ ले पराजित भएपछि अल्जेरियाको उपाधि रक्षा गर्ने लक्ष्य समाप्त भयो । नकआउट चरण पुग्ने सम्भावना कायम राख्न अल्जेरियालाई निश्चित जित आवश्यक थियो । तर दाउलामा भएको खेलमा आइभरीकोष्टका लागि […]

जितविहीन यू १९ क्रिकेट टोली स्वदेश फर्कियो

१४ पुस, काठमाडौं। युएईमा एसीसी यू १९ एसिया कप खेलेर नेपाली यू १९ क्रिकेट टिम स्वदेश फर्किएको छ । समूह चरणको तीनवटै खेलमा पराजित भएको नेपाली टोली बुधबार नेपाल आइपुगेको हो । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले एअरपोर्टमा स्वागत गरेका थिए । टेष्ट राष्ट्रहरुलाई आश्चर्यचकित पार्दै नकआउट चरण पुग्ने लक्ष्य राखेपनि नेपाल जितविहिन बनेको […]

अाजका चम्किला खेलाडी

बेल्जियमका प्ले मेकर इडन हजार्डको लक्ष्य नकआउट चरण हो । पानामामाथि ३–० को जित निकाल्दा उनले रामेलु लुकाकुलाई सटीक पास उपलब्ध गराएका थिए ।   बलमाथिको नियन्त्रण, विपक्षी डिफेन्स रणनीति, डिबक्सभित्र बल पाउँदा ...

आजको खेलमा जो चम्किन सक्छन् - Naya Patrika

इडन हजार्ड स्ट्राइकर, बेल्जियम बेल्जियमका प्ले मेकर इडन हजार्डको लक्ष्य नकआउट चरण हो । पानामामाथि ३–० को जित निकाल्दा उनले रामेलु लुकाकुलाई सटीक पास उपलब्ध गराएका थिए । बलमाथिको नियन्त्रण,...पूरा पढ्नुहोस् »