कौडेना गापामा झडप

सर्लाही : कौडेना गाउँपालिका कार्यालय स्थलमा आज मध्याह्न फेरि झडप भएको छ।सर्लाही कौडेना बजारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताहरूबीच त्रिपक्षीय झडप भएको हो। मतगणनाका लागि गाउँपालिका कार्यालयभित्र सर्वदलीय बैठक भइरहेको वेला बाहिर जम्मा भएका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।स्थानीय प्रत्यक्षदर्शीका अनुसार कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय पनि कौडेनामै छन्।कौडेना गाउँपालिका–४, मोतीपुरमा पुनः मतदान गर्नुपर्ने र हिजो शुक्रबार भएक

सम्बन्धित सामग्री

सर्लाहीको कौडेनामा झडप, प्रहरीद्वारा ५ राउन्ड हवाईफायर

जनकपुरधाम । सर्लाहीको कौडेना गाउँपालिकामा पुनः विवाद भएको छ । तीन दलको नेताहरूले त्यहाँ पुनः मतदान गराउन माग गर्दै प्रदर्शनसमेत गरिरेहका छन् । सो क्रममा झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मतगणनाका लागि गाउँपालिका कार्यालयभित्र सर्वदलीय बैठक भइरहेको बेला बाहिर जम्मा भएका कार्यकर्ताहरू बीच...

सर्लाहीमा सेना परिचालन गरेर मतदान

काठमाडौं । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो । कौडेना–६ स्थित जनता आधारभूत मतदानस्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ । यहाँ नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर...

सर्लाहीमा सेना परिचालन गरेर मतदान कार्य सञ्चालन

काठमाडौँ । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो । कौडेना–६ स्थित जनता आधारभूत मतदान स्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ । यहाँ नेपाली काँग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर मतदान कार्यलाई […]

सर्लाहीको कौडेना र रामनगरमा पुनः मतदान सुरू, दुई स्थानमा अझै स्थगित

सर्लाहीको रामनगर र कौडेनामा पुनः मतदान सुरु भएको छ । जिल्लामा चार मतदान केन्द्रमा झडप भएपछि ती स्थानमा मतदान रोकिएको थियो । रोकिएको स्थान मध्य कौडेनाको मोतीपुरमा र धन्कौला–२ पशुसेवा...

सर्लाहीको कौडेना र रामनगरमा पुनः मतदान सुरु, दुई स्थानमा अझै स्थगित

सर्लाहीको रामनगर र कौडेनाको एक स्थानमा पुनः मतदान सुरु भएको छ। झडप भएपछि जिल्लाका चार मतदान केन्द्रमा मतदान रोकिएको थियो। रोकिएको स्थानमध्ये कौडेनाको मोतीपुर र धन्कौलको पशुसेवा केन्द्र मतदान केन्द्रमा...

सर्लाहीमा कांग्रेस र राजपाबीच झडप, एक महिला गम्भीर घाइते

२१ मंसिर, सर्लाही । कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो । …