सामूहिक बलात्कारका अभियुक्त पक्राउ

सप्तरी।दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको छ।फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।सप्तरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको कसुरमा मुखियालाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो।

सम्बन्धित सामग्री

बलात्कारपछि हत्या अभियोगमा नाबालकसहित तीन अभियुक्त पक्राउ

पर्सा – चार वर्षीय बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने तीन अभियुक्त पक्राउ परेका छन्। पर्साका प्रहरीकाअनुसार स्थानीय १२ वर्षीय बालकसहित वीरगञ्ज १६ का १८ वर्षीय सलमान खान, वीरगञ्ज २ का १९ वर्षीय जफ्रुदिन भनिने सलमान खानलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। अर्का एक अभियुक्त फरार रहेका छन्। […]

सामूहिक बलात्कार गरी चार वर्षीया बालिकाको हत्या, बालकसहित तीन पक्राउ

पर्सा : सामूहिक बलात्कार गरी चार वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने १२ वर्षीय नाबालक सहित तीन अभियुक्त पक्राउ परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका स्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने चारमध्ये नाबालकसहित तीन अभियुक्त पक्राउ परेका हुन् । उनीहरुलाई पर्सा प्रहरीले अनुसन्धानका क्रममा शनिबार नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको छ। बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले श

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार अभियुक्त पक्राउ

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सप्तरी जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इज

बसभित्र सामूहिक बलात्कार, मुख्य नाइके समातिए

लठ्याउने औषधि खुवाएर किशोरीलाई बसभित्र सामूहिक बलात्कार गर्ने घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् ।

एक वर्षअघिको गोदामचौर बलात्कार काण्डका अभियुक्त फेरी पक्राउ

काठमाडौं : ललितपुरको गोदामचौरमा २०७४ मंसिरमा भएको सामूहिक बलात्कार घटनाका अभियुक्त पक्राउ परेका छन्। जिल्ला अदालत ललितपुरको आदेशमा छुटेको १० महिनापछि उनीहरू फेरी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदामचौरकै विशालध्वज कार्की, पवन कुँवर र रघु सिलवाल रहेका छन्। पक्राउ परेका अभियुक्तहरूमाथि ...