‘प्रोभिजन राइटब्याक’ले बढायो इन्भेष्टमेन्ट बैंकको नाफा

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ । खुद ब्याज आम्दनीमा सामान्य वृद्धि र सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन राइट ब्याक गर्दा बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार चार अर्ब ८ करोड ६४ […]