मन्त्रिपरिषद्को बैठक सुरू

काठमाडौं,२४ असोज । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । मंगलबार बस्ने बैठक हिजो बस्न नसकेको कारण आज बसेको हो । मन्त्रिपरिषद्को एजेण्डा भने सार्वजनिक भएको छैन् ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्को बैठक सुरू

काठमाडौं,१२ पुस । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पुगेपछि पहिलोपटक बैठक बसेको हो । बैठकमा समसामयिक विषयमा छलफल तथा केहि मुख्य निर्णय हुनेछ ।