कचनकवल । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले नेपालको पुर्वी भेग र मध्य तराई भेगका बाढी पीडित विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । झापामा बाढीबाट प्रभावित विद्यार्थीका लागि नेविसंघ केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा राहत वितरण भएको हो ।