काठमाडौं । भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देशको रुपमा स्थापित हुने भएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए)को प्रक्षेपणअनुसार भारत सन् २०२३ को बीच सम्ममा विश्वकै बढी जनसंख्या भएको देशको रुपमा स्थापित हुने भएको हो । युएनएफपीएको प्रतिवेदनका अनुसार सन् २०२३ को बीचसम्म भारतको कुल जनसंख्या १४२ करोड ८६ लाख पुग्नेछ । […]