सार्वजनिक सवारीको भाडा यात्रु मारमा, व्यवसायी भन्छन्- ‘हर्ष न बिस्मात’

कोरोनाका कारण चपेटामा परेका नागरिकलाई सरकारले राहत दिनुपर्नेमा सार्वजनिक सवारीको भाडा वृद्धिले आहत दिएको आम नागरिकको गुनासो छ ।

सम्बन्धित सामग्री

सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी […]

घट्यो सार्वजनिक सवारीको भाडा, कुन ठाउँसम्मको कति? (सूचीसहित)

काठमाडौँ – सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ। सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको हो। उक्त प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ। सरकारले लागु गरेको स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको हो। सोही आधारमा यातायात […]

बागमती प्रदेशले बढायो सार्वजनिक सवारीको भाडा, एउटै रुटमा ८२ रुपैयाँसम्मले बढ्यो

काठमाडौं। बागमती प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारीको भाडा बढेको छ।बागमती प्रदेश सरकारले राजपत्रमा प्रकाशित गर्दै सार्वजनिक सवारी साधनहरुको भाडा दुई रुपैयाँले

घट्यो गाडी भाडा, अब कहाँको कति (सूचिसहित)

काठमाडौं, असार १२ ।  यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी  साधनको भाडा घटाएको छ। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार  सार्वजनिक सवारीको भाडा घटाएको हो। विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ। कहाँको भाडादर कति […]

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो। भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सव

काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा (सूचीसहित)

चैत २६ , काठमाडौं । बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बाग्मती प्रदेश सरकारले नयाँवर्ष २०७९ वैशाख  १ गतेदेखि लागू  हुने  गरी भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले गत शुक्रवार गरेको निर्णय अनुसार सार्वजकि यातायाताको भाडा वृद्धि गरिएको हो । भाडादर समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढ्ने छ । नयाँ भाडादर अनुसार अव यात्रुले पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । मन्त्रालयले  पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने बताएको छ। हेर्नुहोस् सूची :

उपत्यकामा आजदेखि सार्वजनिक सवारीको भाडा बढ्यो

काठमाडौँ, १ कार्तिक। बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बढाएको भाडादर आज सोमबारदेखि लागू भएको हो । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो । यससँगै काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडादरमा पनि वृद्धि […]

बागमतीमा सार्वजनिक सवारीको भाडा बढ्यो, उपत्यकामा न्यूनमत १८ रुपैयाँ

२० असोज, काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बनाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म […]

सार्वजनिक सवारीको भाडा बढ्यो

प्रदेश १ का सार्वजनिक सवारी साधनको भाडा बढेको छ । प्रदेशस्तरमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनको भदौ १ गतेदेखि लागू हुने गरी भाडादर बढाईएको छ ।...