पश्चिम अफ्रिकी देश गिनीमा सेनाद्वारा सत्ता कब्जा

काठमाण्डाै - पश्चिम अफ्रिकी देश गिनीमा सेनाले सत्ता कब्जा गरेको छ । एक टेलिभिजनमार्फत सेनाका कर्नेलले अब गिनीमा सेनाले सत्ता चलाउने घोषणा गरेका छन् । सेनाले सत्ता हातमा लिएसँगै राष्ट्रपति अल्फा कोन्डे नेतृत्वको सरकार भङ्ग भएको छ । सेनाले सबै सीमा क्षेत्रमा आवागमन बन्द गरिदिएको छ । यसअघि केही घण्टा राष्ट्रपति कार्यालय नजिक गोलाबारी भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी सङ्घले गिनीमा सत्ता कब्जाको भर्त्सना गर्दै तत्काल राष्ट्रपति कोन्डेको रिहाइको माग गरेका छन् । पश्चिमी अ...

सम्बन्धित सामग्री

अफ्रिकी देश निजेरमा अमेरिकी सेना फिर्ताको माग गर्दै प्रदर्शन

काठमाडौं । अफ्रिकी देश निजेरमा अमेरिकी सेना फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन भएको छ । जर्मनीको विश्व च्यानल आरटीका अनुसार निजेरको राजधानी मियामेमा हजारौँ प्रदर्शनकारीहरुले देशको उत्तरी क्षेत्रमा भएका अमेरिकी सेनाको फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । फ्रान्सको पूर्व उपनिवेश पश्चिम अफ्रिकी देश निजेरमा सेनाले सत्ता कब्जा गरेको छ । निजेरको सेनाले अमेरिकासँग […]

फ्रान्सेली राजदूतको नाइजरबाट बहिर्गमन

नियामे (नाइजर), १० असोज । नाइजरका लागि फ्रान्सका राजदूतले बुधबार बिहान राजधानी नियामे छोडेको फ्रान्सेली कूटनीतिक स्रोत र नाइजेरियाली सरकारी स्रोतले बताएका छन् । पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहपछि सेनाले सत्ता कब्जा गरेसँगै फ्रान्सेली राजदूतलाई देश छाड्न निर्देशन दिइएको थियो । यद्यपि उनले उक्त निर्देशनको पालना नगरेपछि उनलाई राजदूतावासमा नै बन्दी बनाइएको थियो । […]