जलयात्रामा रमाउँदै युवती

बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा जलयात्रामा रमाउँदै युवती । तस्वीर:प्रदीपराज वन्त/रासस

सम्बन्धित सामग्री

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती ।

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती । पछिल्लो समय कोप्रे झरना नयाँ गन्तव्य स्थलको रुपमा विकास भएको छ । तस्बिर : रासस

जीपलाइनमा सरर

धादिङको नौबिसेमा बुधबारदेखि सुरु भएको जीपलाइनमा रमाउँदै युवती । तस्बिर : सुनील प्रधान/बाह्रखरी ।

तीजमा नृत्य गर्दै युवती (फोटोफिचर)

काठमाडौँ, २२ भदौः तीजको अवसरमा नाचेर रमाउँदै काठमाडौँका युवती । -तस्बिरः प्रदीपराज वन्त-रासस

बागमती नदीको जलयात्रामा रमाउँदै युवती

काठमाडौँ– बागमती नदी महोत्सव २०२१ शुरु भएको छ । बागमती नदीमा अहिले जलयात्रा पनि शुरु भएको छ । महोत्सवको अवसरमा गरिएको जलयात्रामा युवा युवतीको उल्लेख्य उपस्थिति देखिएको छ । बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा युवतीहरूले जलयात्रा गर्दै रमाएका छन् । तस्वीर : रासस

जलयात्रामा रमाउँदै युवती(फोटोफिचर)

काठमाडौँ, ५ भदौ: बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा जलयात्रा गर्दै रमाउँदै युवती । –तस्वीर : प्रदीपराज वन्त-रासस

पिङमा रमाउँदै

हलचोकस्थित स्काई भ्यू रिसोर्टले राखेको पिङमा रमाउँदै एक युवती। रिसोर्टले हरेक ५ मिनेटको १५० रूपैयाँ शुल्क लिने गरेको छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी