दिनभरिको थकान मेटाएर शरीरलाई आराम दिन राति सुत्ने गरिन्छ । मस्त निदाएर बिहान उठ्दा शरीर फूर्तिलो र ऊर्जावान् हुन्छ । तर कतिपयले यसको साटो शरीर नै बोझिलो भएको महसुस गर्छन् । यस्तो किन हुन्छ त ? सामान्यतया शारीरिक व्यायामको कमी, अनिद्रा र अनियमिन खानपान यसको कारण हो । तनावका कारण पनि बिहान उठ्दा शरीर फूर्तिलो […]