बजारमा स्मार्टकेयर हाइड्रोलक

एसियन पेन्ट्सले ग्राहकका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै कम्पनीले स्मार्टकेयर हाइड्रोलक ल्याएको जनाएको छ।...

सम्बन्धित सामग्री

एशियन पेन्ट्सको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा

काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया)को समाधानको आवश्यकता बुझ्दै कम्पनीले ग्राहकका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको बताएको छ । यो एक पेनिट्रेटिभ वाटरप्रुफिङ समाधान भएको र यसले वाटरप्रुफिङ तथा नुनियाविरुद्ध तीन वर्षसम्मको आकर्षक वारेन्टी दिने कम्पनीको भनाइ छ । यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । ‘हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँछ, जसले गर्दा यसलाई वाटरप्रुफिङको च्याम्पियनको रूपमा स्थापित गरेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।