एउटै कार्यालयमा ६ सय करार–ज्यालादारी कर्मचारी

काठमाडौं । प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६ सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ । बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले […]

सम्बन्धित सामग्री

डिभिजन वन कार्यालयमा कर्मचारी अभावले सेवाग्राही मारमा

बाजुरा– डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् ।  सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदै आएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरबन्दी भए पनि वन रक्षकले […]

राजविराज भन्सार कार्यालयमा कर्मचारी अभाव

काठमाडौँ – वार्षिक करोडौँ राजस्व सङ्कलन हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा लामो समयदेखि कर्मचारीको अभाव छ । कर्मचारी अभावका कारण कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन । राजस्व सङ्कलनमा वर्षैनी ह्रास आइरहेको अवस्था छ । तिलाठी सप्तरीको एक मात्र ठूलो भन्सार नाका हो । विसं २०१३ मा यस नाकामा […]

एउटै कार्यालयमा ६ सय करार र ज्यालादारी कर्मचारी

काठमाडौं, साउन २४ । प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ। बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले […]

एउटै कार्यालयमा ६ सय करार–ज्यालादारी कर्मचारी

प्रदेश तथा स्थानीय तहले ठुलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६ सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ।...

एउटै कार्यालयमा ६ सय करार र ज्यालादारी कर्मचारी

प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ। बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ।जबकि त्यस विभागमा स्थायी दरबन्दीको संख्या ४ सय ८६ मात्र छ। अस्थायी दरबन्दी भने ७ सय ४४ रहेको उक्त शाखाले जनाएको छ। अस्थायी दरबन्दीभित्र करारमा कर्मचार

मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ । बुधबार मात्रै एक जना सुब्बा थपिनुभएको छ । कार्यालय प्रमुख दिलबहादुर केसी यही फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो । तेह« कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई सुब्बा, तीन कार्यालय सहयोगी र दुई कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेक

त्रि.वि केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्न त्रिवि कर्मचारी संघको माग

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रि.विको केन्द्रीय कार्यालयमा लगाइएको ताला यथाशीघ्र खोल्न माग गरेको छ। संघको केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै त्रिविको दैनिक कार्य सञ्चालनमा भइरहेको अवरोध तत्काल समाधान गर्न...

पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा दुईजना कर्मचारी

तनहुँ : सरकारले २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो। उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन्।कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन्। प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी रिक्त छ। कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए।‘कर्मचारी अभावल

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा एकिकृत समाजवादी निकट मानिने कर्मचारीहरुले बबरमहलमा रहेको एमाले निकट निजामती कर्मचारी संगठनको केन्द्रिय कार्यालय कब्जा गर्ने प्रयास गरेपछि दुई पक्षबीच भनाभन र झण्डै हात हालाहालको स्थिति भएको थियो । दुबै […] The post कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वीरगञ्जकै वडा कार्यालयमा भेटिंदैनन् जनप्रतिनिधि र कर्मचारी

२६ साउन, वीरगञ्ज । ७२ वर्षीया हुस्मा देवानी दुई दिनदेखि वीरगञ्ज महानगरपालिकाको २६ नम्बर वडा कार्यालय धाइरहेकी छन् । उनलाई बसाइँसराइको कागज बनाउनुपर्ने छ । तर कार्यालयमा न वडाध्यक्ष भेटिन्छन्, न वडासचिव वा अन्य कर्मचारी नै । कार्यालय सहयोगी मान्छे नहुने बित्तिकै कार्यालय बन्द गरेर हिँडिदिन्छन् । कार्यालयमा आउन जान सवारी साधन पाइँदैन, अटो भाडामा […]