काठमाडौं । नेकपा माओवादी केन्द्रले ८ औं महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । अहिले केन्द्रीय सदस्यका लागि सहमतिको प्रयास जारी रहेको भएपनि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रक्रिया साढे तीनबजेबाट नै सुरु भएको समितिले जनाएको छ । साढे ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने सूची छ । यस्तै उम्मेदवारको मनोनयन […]