मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित गर्न छलफल

काठमाडाैं : मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ।मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गरेका हुन्।मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बन

सम्बन्धित सामग्री

कार्य व्यवस्था परामर्श : संसद्मा इलेक्ट्रिक हाजिरीबारे छलफल

काठमाडौं : कार्य व्यवस्था परामर्श समितिमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउनेबारेमा छलफल भएको छ।आइतबार अपरान्ह ४ बजेबाट संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। बैठकलाई कसरी व्यवस्थापन र प्रभावकारी बनाउने भन्नेबारेमा कार्य व्यवस्था परामर्श समितिको बैठक छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बताए।उनले सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भएको बताए।उनले सांसदहरुको हाजिरी अनलाइन हुनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भए

कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न छलफल

केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न बृहत छलफल कार्यक्रम गरिएको छ।

सुकुमबासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल शुरू

विराटनगर । विराटनगर महानगरपालिकाले सुकुमबासीलाई व्यवस्थित गर्ने प्रक्रिया शुरू गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुमबासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए । सम्बन्धित सुकुमबासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको उनले प्रस्ट पारे । महानगर प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुमबासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरे । बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायत आधारभूत सुविधासहितको एकीकृत बस्ती निर्माण गरेर सुकुमबासीलाई व्यवस्थित गर्ने योजना रहेको उनले बताए । ‘हामीले व्यवस्थित गर्ने प्रयास गरेका छौं, प्रमुख कोइरालाले भने, ‘घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईंहरूको पनि साथ चाहिन्छ । सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ । यसो गर्दा आफूले पाएको चीजको महत्त्व र माया हुन्छ ।’ उपप्रमुख शिल्पा निराला कार्कीसमेतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले छलफलको उद्देश्य उल्लेख गरेका थिए । सडक छेउछाउ निर्माण गरिएका अव्यवस्थित झुप्राझाप्रीले महानगरको सौन्दर्यमा समेत ह्रास आएको उनले बताए । छलफलमा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १२ हीरालाल कामत, १५ प्रकाश साह, १८ का जीतेन्द्रकुमार साह, कार्यपालिका सदस्य कमला श्रेष्ठ, सरिता घिमिरे, दीपक कर्णलगायतको उपस्थिति थियो । रासस

तार व्यवस्थित गर्न विराटनगर महानगरको आग्रह

मोरङ – विराटनगर महानगरको सौन्दर्यकरणका लागि अव्यवस्थित रूपमा राखिएको केवल तथा नेटका तार व्यवस्थित गर्न आग्रह गरेको छ। महानगरका प्रमुख नागेश कोइरालाले केवल तथा नेटका प्रतिनिधिसँग बिहीबार छलफल गर्दै केवल र नेटको तार व्यवस्थित गर्न आग्रह गरेका हुन्। छलफलका क्रममा व्यवसायप्रति कडा रुपमा प्रस्तुत भएका मेयर कोइरालाले लत्रिएका तार काट्न सक्ने चेतावनी दिएका थिए। छलफलका […]

गाईजात्रा मार्गमा तार व्यवस्थित गर्नेबारे छलफल

विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा सरोकारवालाहरुको बैठक बसेको हो। बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो भूमिका निर्वाह गर्ने सहमति गरिएको छ...

नेपालगञ्जभित्रका ई-रिक्सालाई व्यवस्थित गर्ने

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताउनुभयो । उहाँका अनुसार, नगरमा सञ्चालित ई–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, […]

मस्यौदा विधेयक सम्बन्धमा छलफल

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको छ ।बुधबार सिंहदरबारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा बसेको बैठकले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको हो । बैठकमा मन्त्री बडूले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक अतिआवश्यक रहेको […]

उपत्यकाका सुकुम्बासी ऋण लिएर पनि व्यवस्थित गर्छु : शहरीमन्त्री झाक्री

काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाका ३२ वटा सुकुम्बासी बस्तीलाई सरकारले बजेट निकासा नगरे ऋण खोजेर भए पनि  व्यवस्थित गर्ने बताएकी छन्।डेमोक्रेसी रिसोर्स सेन्टर र मार्टिन चौतारीले मंगलबार गरेको भर्चुअल छलफल ‘कहाँ पर्छन् शहरी योजनामा भूमिहीन सुकुम्बासी ?’ मा उनले यस्तो बताएकी हुन्।संरचना निर्माणका लागि यसै वर्ष प्रक्रिया अघि बढाउने उनले बताइन्।उनले भनिन्, ‘काठमाडौंका विभिन्न ३२ सुकुम्बासी बस्ती व्यवस्थित गर्ने कार्यक्रम

बजार व्यवस्थित र सुन्दर बनाउन छलफल

म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरुबीच छलफल भएको भएको छ ।बेनी बजारलाई सुन्दर र व्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल व्यवसायीले घर अगाडि सडक च्यापेर होटिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गरी सामान राख्न बनाइएको छाप्रो १५ दिनभित्र हटाउन व्यवसायीलाई आग्रह गरेको छ ।नगरपालिकाभित्र ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर […]