रौतहटमा लागुऔषध गाँजासहित एक जना पक्राउ

अवैध लागुऔषध गाँजासहित रौतहटमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका ६ का  पनिलाल दासलाई ७ किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।घरमै भण्डारण गरी लागुऔषध गाँजा बिक्रि गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलिले उक्त परिणामको गाँजासहित दासलाई पक्राउ गरेको डिएसपी सन्तुलाल जैसवरले बताएका छन् ।दासमाथि लागुऔषध ओसारपसार तथा बिक्रीवितरण सम्बन्धि मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको ईप्रका चन्द्रनिगाहपुरका