नेपाल एयरलाइन्सलाई सरकारले झण्डै ३१ अर्ब लगानी गरेको देखिन्छ । अहिले नेपाल वायु सेवा निगम ४८ अर्बभन्दा बढी घाटामा, ऋणमा डुबेको छ । साउँको त कुरै छोडौं, चार वर्षदेखि ब्याज तिर्न सकेको छैन । वाइडबडी र न्यारोबडीको ३४ अर्बको ब्याज अहिलेसम्म तिर्न सकेको छैन, जुन ऋण सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको थियो । […]