सरकार पुनर्गठन हुन्छ, एमाले प्रतिपक्षमा जान्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,फागुन १३। प्रधानमन्त्री प्रचण्डले आफूहरुले नयाँ प्रक्रिया थालेकाले सरकार पूनर्गठन हुने बताएका छन्। शनिबार एक कार्यक्रममा बोल्दै उनले आठ दलबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिनै भएको बुझेको बताए।उनले भने, ‘अहिले हामीले मिल्नु जरुरी थियो। एमाले पनि अब कतै जानसक्ने स्थिती छैन। प्रतिपक्षमा जान्छ। राप्रपाका सबै मन्त्रीहरुले राजीनामा दिए।अब कानुनी हिसाबले अब हामी नयाँ प्रक्रियातिर जानुनै पर्छ। सरकार नयाँ बन्छ पुर्नगठन हुन्छ।’

सम्बन्धित सामग्री

अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लब नेपालको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताएका हुन् । ‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, […]

जनताको मन जित्नेगरी परिणाममुखी कार्यमा सरकार सफल : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिणाममुखी कार्यमा सफल भएको बताएका छन् । उनले न्याय, सुशासन र समृद्विलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयन मार्फत संस्थागत तथा प्रक्रियागत काममा सरकार सफल भएको बताएका हुन् । द्वन्द्वग्रस्त मुलुक इजरायलबाट नागरिक उद्वार गर्नेमा नेपाल सफल भएको जनाउँदै उनले विश्वका विकसित […]

सुशासन र समृद्धिको यात्रामा सरकार : प्रधानमन्त्री प्रचण्ड

गण्डकी– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताएका छन्  । समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताए। यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको प्रधानमन्त्री दाहालको दाबी छ । […]

गुनस्तरिय शिक्षाका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

तुलसीपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नेपाल भित्रै गुनस्तरिय शिक्षाको विकास र प्रबर्धनका लागी गम्भिर रुपमा अगाडी बढेको बताएका छन् । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरु बीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढवा दिदै सरकार अघि बढेको बताए । विश्वविद्यालयको अध्यन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै […] The post गुनस्तरिय शिक्षाका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । उहाँहरूबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, महासचिव घनश्याम […]

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो। सरकार...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन्। सत्ता साझेदार दलहरुबीच भागवण्डामा कुराकानी नमिल्दा संघीय सरकार र प्रदेश सरकार विस्तार हुन सकेको छैन। केही मन्त्रीहरु विना विभागीय हैसियतमा छन्।

बालकोटमा प्रधानमन्त्री प्रचण्ड-ओली भेट

प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। बुधबार साँझ ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका हुन्। उनीहरूबीच सरकार विस्तारलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज मङ्गलवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता भएकाे हाे ।  सरकार विस्तार एवम् सहकार्यका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै आएको छ । पहिलो चरणमा आठ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको प्रचण्ड नेतृत्वकाे सरकारले विश्वासकाे मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएकाे छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने हुनुभएको...