वनमन्त्री डा. महतो आफ्नो निर्वाचन क्षेत्रका जनतासँग अन्तरक्रियामा व्यस्त

काठमाडौं, ३ भदौ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । मन्त्रालय र पार्टीको कामको सिलसिलामा मन्त्री महतो आज गृहजिल्ला सिरहा पुगेका छन् । सो क्रममा उनले आज (आइतबार) आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मिर्चैया बजारमा स्थानीयहरुसँग अन्तरक्रिया गरेका छन् । उनीहरुसँगको भलाकुसारीमा विकास निर्माणका काममा चासो राखेका थिए । […]