कांग्रेसको अबको बाटो : सडक कि सत्ता ?

दयाराम पण्डित । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखर वक्ता बद्रीप्रसाद पाण्डेलाई केही दिनअगाडि चिया गफमा मैले सोधेको थिएँ, ‘तपाईंकोपार्टी संसद् ब्युँताउनतिर लाग्छ कि आगामी वैशाखमा हुने निर्वाचनमा होमिन्छ ?’ नेता पाण्डेले सटिक जवाफमा भन्नुभयो,‘असंवैधानिक कदमका विरुद्ध नेपाली कांग्रेसले सडक संघर्षको नेतृत्व लिन ढिलो भइसकेको छ।’ गत पुस ५ को संसद्विघटनयता सत्तामा रहेको नेकपाको ओली […]