व्यवस्थित सहर निर्माणका लागि विभिन्न आयोजनाहरु कार्यान्वयन भएका छन् : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले व्यवस्थित नयाँ सहर निर्माण गर्ने सरकारको योजना रहेको बताएकी छन्। बिहीवारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।...
काठमाडौं, १२ असार । शहरी विकास मन्त्रालयबाट बिदा हुँदै गर्दा मन्त्री रामकुमारी झाँक्री रोइन् । उनले पत्रकार सम्मेलनमा आँसु पुछ्दै गरेको दृश्य देखिन्थ्यो । झाँक्रीलाई बिदाईका बेला मन्त्रालयका कर्मचारीले बुद्धको मूर्ति दिए । उपत्यका विकास प्राधिकरणकी जानुका ढकालले गणेश दिइन् । उनले भगवान्को मूर्ति पाउँदा कर्मचारीले भगवान्ले राम्रो गरुन् भन्ने कामना गरिन् । झाँक्रीले जवाफमा […]
गुल्मी । नेकपा एकीकृत समाजवादीका सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रतिगामी शक्तिलाई परास्त गर्नको लागि पाँचदलीय गठबन्धन बनाएको बताएकी छिन् । सोमबार गुल्मीको मालिका गाउँपालिका –८ मर्भुङ्ग सिमलटारीमा पाँच दलीय गठबन्धनद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले अहिले एमालेविरुद्ध सबै एकजुट हुनुपर्ने अवस्था आएको बताइन् । ‘दुई–दुईपटक एमाले अध्यक्ष केपी शर्मा ओलीबाट […]
The post हामी एमालेबिरुद्ध एकजुट हुनु पर्छ : मन्त्री झाँक्री appeared first on राजधानी राष्ट्रिय दैनिक.
सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्युयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । युएन ह्वाबिटेट अन्तर्गत सञ्चालित ‘न्यू अर्बन एजेन्डा २०१५ को कार्यान्वयनको […]
काठमाण्डौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताउनुभयो ।
मन्त्रालयमा आज शुक्रवार एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिट...
काठमाडौं, २४ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला सहभागिताको सुनिश्चितता र सामाजिक न्यायसहितको समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरी रहेको धारणा राखेकी छिन् । आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । संविधानले महिला हकअधिकारको सुनिश्चितता गरेपनि यसको व्यवहारिक कार्यान्वयन […]
काठमाडौं, १७ कार्तिक । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भई उनी एक साता वीर अस्पतालमा बसेर स्वास्थ्यलाभ गरेकी थिईन् । उनले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारीलगायत सबैमा आभार प्रकट गरेकी छिन् । अझै आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाअनुसार […]
सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन्। निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।
“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि...
काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई ज्वरो आई अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो । स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएको बताइएको छ ।