द्वन्द्व, शान्ति र विकासमा पीएचडी गर्दै निशा अधिकारी

काठमाडौं । अभिनेत्री निशा अधिकारी ‘ब्युटी विथ ब्रेन’ पनि हुन् । अभिनयसँगै सञ्चारकर्मको पनि लामो अनुभव उनीसँग छ । अध्ययनशील अभिनेत्रीको कोटीमा पर्ने निशा बेलाबखत विभिन्न कारणले पनि चर्चामा आउँछिन् । यतिबेला उनलाई लिएर नयाँ खबर छ । उनी विद्यावारिधिको तयारीमा जुटेकी छन् । त्रिभुवन विश्वविद्यालयमा आफूले द्वन्द्व, शान्ति र विकास विषयमा पीएचडी गर्न लागेको […]