युरोकप : वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौँ । डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार राति भएको खेलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो । डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे । […]

सम्बन्धित सामग्री

डेनमार्क युरोकप २०२४ मा छनोट

घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ५–२ को जित निकाल्दै इटाली समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ। अब दोस्रो टोलीका रूपमा इटाली र युक्रेनको सम्भावना बाँकी छ। आगामी मंगलबार दुवैले एकअर्काको सामना गर्नेछन्। उक्त खेलमा जित या बराबरीले इटालीले युरोकप २०२४ ...

डेनमार्क युरोकप २०२४ मा छनोट

घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ५–२ को जित निकाल्दै इटाली समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ। अब दोस्रो टोलीका रूपमा इटाली र युक्रेनको सम्भावना बाँकी छ। आगामी मंगलबार दुवैले एकअर्काको सामना गर्नेछन्। उक्त खेलमा जित या बराबरीले इटालीले युरोकप २०२४ ...

युरोकप छनोटमा इटली र डेनमार्क विजयी

२८ असोज, काठमाडौं । युरो कप २०२४ को छनोट खेलमा इटली र डेनमार्क विजयी भएका छन् । समूह सीअन्तर्गत भएको खेलमा इटलीले माल्टालाई ४-० ले पराजित गरेको हो । इटलीका लागि डोमेनिको बेरार्डीले दुई तथा जिअकोमो बोनेभेन्टुरा र डेभिड फ्रास्टेरीले एक/एक गोल गरे । जितपछि इटली पाँच खेलबाट १० अंक जोडेर समूह सी को दोस्रो […]

डेनमार्क विश्वकपमा छनोट

एजेन्सी – युरोकप २०२० मा सनसनीपुर्ण प्रदर्शन गरेको डेनमार्क कतार विश्वकप २०२२ मा छनोट हुन सफल भएको छ । बुधबार राति अष्ट्रियामाथि १–० को झिनो जित निकाल्दै डेनमार्कले समूह चरणको दुई खेल बाँकी छँदै विश्वकपमा छनोट हुन सफल भएको हो । योसँगै डेनमार्क विश्वकपमा छनोट हुने दोस्रो टोली बनेको छ । यसअघि मंगलबार जर्मनीले विश्वकपको […]

डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा

एजेन्सी। चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। बाकु ओलम्पिक स्टेडियममा भएको क्वाटरफाइनलमा डेनमार्कको जितमा थोमस डेलाने र कास्पर डोलबर्गले एक/एक गोल गरे भने चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए। डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो। १९९२ मा डेनमार्क युरो च्याम्पियन बनेको थियो। सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

इंग्ल्याण्ड र डेनमार्क सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड र डेनमार्क युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाईनल खेलमा युक्रेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड सेमिफाईनलमा पुगेको हो । इटालीको रोममा भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्यारी म्याग्वेर र जोर्डन हेन्डर्सनले एक एक गोल गरे । जितसँगै इंग्ल्याण्डले डेनमार्क विरुद्धको सेमिफाईनल भिडन्त तय गरेको […]

युरोकप : डेनमार्क फिनल्याण्डसँग पराजित

काठमाडौं।युरोकप फुटबल अन्तर्गत गएराति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएकाे छ। फिनल्याण्डले प्रमुख प्रतियोगितामा पहिलो पटक जित हात पारेको हो।पहिलो हाफको अन्तिमतिर डेनमार्कका क्रिष्टियन एरिक्सन मैदानमै बेहोस भएपछि रोकिएको खेल अस्पतालमा उनको होस आएपछि पुनः भएको हो। खेलको ५९ औं मिनेटमा पोहजान्पालोले फिनल्याण्डका लागि गोल गरे। ७४ औं मिनेटमा पाएको पेनाल्टीमा होब्जर्ग गोल गर्न चुकेपछि डेनमार्क पराजित भयो।

युरोकपमा आज डेनमार्क र फिनल्यान्ड मैदान उत्रदै

एजेन्सी। युरोकप फुटबल प्रतियोगिताअन्र्तगत आज समुह 'ए' को एक र 'बी' दुई गरी तीन खेल हुदैछन्। आज हुने दोस्रो खेलमा समुह 'बी' मा रहेको डेनमार्क र फिनल्यान्ड भिड्दैछन्। डेनमार्कको कोपनहेगेनस्थित पार्केन रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ९:४५ बजेबाट सुरु हुनेछ। समुह 'बी' मा डेनमार्क र फिनल्यान्डसँगै बेल्जियम र रुस रहेका छन्।