सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ। बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ। चुनाव आगामी मंसिर ४ गते तय भएको छ। कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो। कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट […]

सम्बन्धित सामग्री

गठबन्धनले असोज ४ गते सिट बाँडफाँट टुङ्ग्याउने

काठमाडौँ । सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेस गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुङ्ग्याउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाँट टुङ्गो लगाउने समझदारी बनेको छ । सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि […]

सत्ता गठबन्धनको बैठक बस्दै, टुंगिएला सिट बाँडफाँट ?

काठमाडौं, भदौ २४ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ। सिट बाँडफाँट गर्न बनेको कार्यदलले बिहीबार अपुरो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको छ। गठबन्धनका दलहरुबीच सहमति जुट्न नसक्दा सिट बाँडफाँटको विषयमा झन झन पेचिलो बन्दै गएको छ। बिहीबार दिनभरको कसरतपछि सरकारका प्रवक्ता समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बाँकी छलफल गरेर शीर्ष […]

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने, आजै सिट बाँडफाँट टुँग्याउने तयारी

काठमाडौं, २३ भदौ । आगामी निर्वाचनको लागि सिट बाँडफाँट टुँगो लगाउनेगरि सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि सिट बाँडफाँटसम्बन्धी गठित कार्यदलले प्रतिवेदन बुझाउने भएको छ। आज (बिहीबार) अपरान्ह १ बजे बस्ने भनिएको बैठक २ घण्टा सरेर ३ बजे बस्ने तय भएको छ। अहिले कार्यदलको बैठक जारी छ । गठबन्धनमा सबै दलले सिट संख्याबारे आ–आफ्नो दाबी […]

गठबन्धनको बैठक निष्कर्षविहीन : सिट बाँडफाँट छिट्टै टुङ्ग्याइने

काठमाडाैं : पाँच दलीय सत्ता गठबन्धनकाे आजकाे बैठक पनि निष्कर्षविहीन भएकाे छ। बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि छिट्टै सिट बाँडफाँट टुङ्याउने दाबी गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको जनाएको छ।बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।गठबन्धनको

गठबन्धनको बैठक : सिट बाँडफाँट दुई दिनभित्र टुङ्याइने

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि छिट्टै सिट बाँडफाँट टुङ्याउने दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको जनाएको छ । बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी […]

सिट बाँडफाँट गर्न बसेको गठबन्धनको बैठक सकियो, के भयो सहमति ?

काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बिहीबार पुनः बस्नेगरी टुङ्गिएको हो । जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुङ्ग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र […]

सिट बाँडफाँट विहीबार टुंग्याउने गठबन्धनमा सहमति

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार  पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए ।यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकी

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार […]

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै

सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।  ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलब

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार […] The post सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.