नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि संशोधन गर्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवं अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई शर्माले कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् । “मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु,” उनले...