‘ब्रेक शु’भित्र आउने सुन अर्कै स्वरुपमा भारत लैजान टोखामा खोलिएको थियो फ्याक्ट्री

१४ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । विभागका एक उच्च अधिकारीका अनुसार, प्रि-फ्याबको घरभित्र सुन गाल्ने र रि-फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरिएको छ । त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका […]