प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकार नियुक्त

काठमाडौं,२६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा पत्रकार किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त समेत रहेका पोखरेल नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

किन हट्यो प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम बन्दसूचीबाट

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेकाे परियारविरुद्ध आयोगमा उजुरी परेपछि नाम हटाएको हो । परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरुद्ध उजुरी गरेकी थिइन् […] The post किन हट्यो प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम बन्दसूचीबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौँ ६ बाट सांसदका लागि सिफारिस

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट समानुपातिक सांसदको लागि सिफारिस भएका छन्। क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि उनको  नाम सिफारिस गर्ने निर्णय गरेको हो। परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन्। विगत दश वर्षदेखि काठमाडौँ महानगरपालिका वडा नम्वर २६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका […]

सूर्य थापाले प्रेस सल्लाहकार जिम्मेवारीबाट विदा लिदै ट्वीटरमा यस्तो लेखे

काठमाडौं/  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो जिम्मेवारीबाट विदा लिएको बताएका छन् ।  थापा विगत २० महिनादेखि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारका

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा लेख्छन्- ३ वर्ष पछाडि फर्कन सम्भव छैन

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ३ वर्ष पछाडि फर्कने कुरा सम्भव नहुने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा ३ वर्ष पछाडि फर्कनु प्रतिगमन हुने सुझाव आएको उल्लेख गरेका छन। आज २०७८ साल जेठ २ को सन्दर्भसँगै उनले लेखेका छन्, "पुरा तीन वर्ष बित्यो। प्राप्त सुझाव, पछाडि फर्कनु प्रतिगमन हुन्छ।"

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा लेख्छन्- ३ वर्ष पछाडि फर्कन सम्भव छैन

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ३ वर्ष पछाडि फर्कने कुरा सम्भव नहुने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा ३ वर्ष पछाडि फर्कनु प्रतिगमन हुने सुझाव आएको उल्लेख गरेका छन। आज २०७८ साल जेठ २ को सन्दर्भसँगै उनले लेखेका छन्, "पुरा तीन वर्ष बित्यो। प्राप्त सुझाव, पछाडि फर्कनु प्रतिगमन हुन्छ।"

प्रेस सल्लाहकार थापाको परचक्री सेवाको नियत नस्विकार्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले परचक्रीको सेवाको नियतलाई स्विकार गर्नु किमार्थ उचित नहुने सुझाव दिएका छन्। कोरोना भएर आइसोलेसनमा रहेका थापाले ट्वीट गर्दै यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीले लिने विश्वासको मत कसैको मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्न भनी मजाक गरेको देखिएको उनले उल्लेख गरेका छन्।

प्रमका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः कोरोना सङ्क्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।  पीसीआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र  निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो ।परीक्षणका क्रममा प्रधानमन्त्