एमालेले अब बहुमत ल्याएर सरकार बनाउन सकेन भने अमेरिकाले नेपाललाई किन्छ : एमाले नेता रिजाल (भिडिओसहित)

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का युवा नेता रामप्रसाद रिजालले आगामी निर्वाचनमा जनताले आफ्नो पार्टीलाई दुई तिहाई बहुमत दिने दाबी गरेका छन् । चुनावपछि पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरिने पनि उनले स्पष्ट पारे । साझा पेजसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘एमालेलाई नेपाली जनताले बहुमत दिन्छन्, बहुमतमात्रै […]