मिस ग्राण्ड इन्टरनेसनलमा भाग लिन भियतनाम लागिन् गरिमा

काठमाडौं । मिस ग्राण्ड नेपाल-२०२३ की विजेता गरिमा घिमिरे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन मंगलबार भियतनामतर्फ प्रस्थान गरेकी छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग कुरा गर्दै उनले उपाधि जित्न आफूले सक्दो मेहनत गर्ने बताइन् । उक्त प्रतिस्पर्धा मिस ग्राण्ड नेपालको प्यारेन्ट प्रतिस्पर्धा हो । गरिमा मिस युनिभर्स नेपाल-२०२३ को उपविजेता घोषित भएकी थिइन् […]

सम्बन्धित सामग्री

म्यानमारकी सुन्दरीको अपील : म्यानमारमा मानिसहरु मरिरहेका छन्, सहयोग गर्नुस्

१८ चैत, काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिन थाइल्याण्डको बैंकक पुगेकी म्यानमारकी विद्यार्थीले प्रजातन्त्रका लागि सडकमा आएका प्रदर्शनकारीमाथि आफ्नो देशको सेनाले दमन गरिरहेको भन्दै सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेकी छन् । थाइल्याण्डको राजधानी बैंककमा शनिबार राति सम्पन्न मिस ग्राण्ड इन्टरनेसनल पेजेन्ट प्रतियोगितामा यांगुन विश्वविद्यालयकी विद्यार्थी हान ले पनि प्रतिस्पर्धी थिइन् । प्रतियोगिताको उपाधि अमेरिकाकी […]