सत्तागठबन्धनले चुनाव जितेमात्रै देशले लय समात्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन्। शनिबार बाम–लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई...

सम्बन्धित सामग्री

संविधानमाथिको प्रहार रोक्न गठबन्धन आवश्यक छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार पूर्वी नवलपरासी आएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होमिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे

सङ्घ र प्रदेशकाे चुनाव मङ्सिर ४ गते नै हुन्छ : प्रवक्ता महत

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे मङ्सिर ४ गते सङ्घ र प्रदेशको चुनाव हुने बताउनुभएको छ ।  आज शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले आउँदाे मङ्सिर ४ गते नै सङ्घ र प्रदेश सभाकाे चुनाव हुने पक्कापक्की भएको बताउनुभएको हो । उहाँले सरकारले केही दिनमै आउँदाे चुनावकाे मिति घोषणा गर्ने पनि जानकारी दिनुभयाे ।  उहाँले भन्नुभयो, ‘मङ्सिर ४ गते चुनाव हुँदैछ । पक्कापक्की छ । केही दि...

काँग्रेसले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन– प्रवक्ता महत

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन बिना नै काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन नहुने केन्द्रीय सदस्यहरूको मत रहेको बताएका छन् । आज बसेको केन्द्रीय समिति बैठकबारे पत्रकारहरूलाई जानकारी दिदैँ प्रवक्ता महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने र काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन गर्न नहुने केन्द्रीय सदस्यहरूको धारणा रहेको बताए । […]

ओलीजी हास्य कलाकार बनिसक्नुभयो : काँग्रेस प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताएका छन् । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आज समुद्घाटन गर्दै पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्रीसमेत रहेका महतले एमाले अध्यक्ष ओलीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको चुनाव चिन्हमा मतदान गरेर पुण्य कमाउन दिएको उपदेशको जवाफमा सो कुरा बताएका हुन् ।नेकपा एमालेका अध्यक्ष ओलीमा काम गर्ने हैन, ठट्टा गर्ने बानी रहेको उल्लेख गर्दै

एमसीसी संसदमा पेस भए बहुमतले पारित हुन्छ - कांग्रेस प्रवक्ता महत

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा स्थानीय चुनावकाे बारेमा छलफल भएको पनि बताउनुभयो । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले भोलि शुक्रवार पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको चुनाव, भातृ सङ्गठनहरूको समयसीमा र एमसीसीको विषयमा च...