संसद् बलियो प्रतिपक्षविहीन बन्नु दुःखद् : हाम्रो नेपाली पार्टी

काठमाडौँ । हाम्रो नेपाली पार्टीले बलियो प्रतिपक्षविहीन संसद बनेको भन्दै दुःख प्रकट गरेको छ । लोकतन्त्रको सुन्दरता भनेकै जिम्मेवार र बलियो प्रतिपक्ष भएपनि त्यसो हुन नसक्नु बिडम्बना भएको पार्टीका प्रवक्ता रोहन कार्कीले जारी गरेको विज्ञप्तिमा