काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको राजीनामा दिनुपर्ने मागसहित केही फिल्म मेकरहरूले मुख खोलेका छन् । जेन-जी आन्दोलनको कारण देशमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि डीसीले राजीनामा दिनुपर्ने प्रसंग उठेको हो । तत्कालीन एमाले नेतृत्वको सरकारले डीसीलाई बोर्डको अध्यक्ष बनाएको थियो । उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कृपाले अध्यक्ष बनेको भन्दै त्यहीबेला […]
गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।
काठमाडाैँ – इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक
बागलुङ। बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बुधबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालन ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । कार्यलयले हरेक वर्ष सुपथ मूल्य […]