विश्वकप अर्जेन्टिनाले जितेपनि गोल्डेन बुट भने फ्रान्सका केलियन एमबाप्पेले जितेका छन् । विश्वकपमा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट एमबाप्पेले नै जितेका छन् । उनले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । एमबाप्पेले फाइनलमा सबै ३ गोल गरेका थिए । सन् २००२ मा ब्राजिलका स्ट्राइकर रोनाल्डोले ८ गोल गरेपछि कुनै पनि खेलाडीले विश्वकपमा ६ […]