प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय तह

दाङ– जिल्लाका पालिकाहरुले प्लाष्टिकका माला प्रतिबन्ध लगाउन थालेका छन् । पालिकाहरुले तिहारमा प्लाष्टिकका फूलका माला प्रयोग नगर्न सूचना प्रकासित गरेर आग्रह गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका र गढवा गाउँपालिकाले प्राकृतिक फूलका माला प्रयोग गर्न तथा प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न आग्रह गरेका हुन् । दाङका दस पालिकामध्ये तुलसीपुरले सबै भन्दा पहिले असोज २३ […]