Kathmandu. Rastriya Swatantra Party (RSP) candidate Dr. Amresh Kumar Singh is increasing his vote margin against Nepali Congress President Gagan Thapa in Sarlahi-4. According to the latest update, RSP candidate Singh has secured 2,847 votes, while Congress candidate Thapa has received 1,714 votes. This results in a margin of 1,133 votes. In third place, CPN-UML candidate Amanish Yadav has obtained 410 votes, while the Communist Party of Nepal in fourth place has garnered 128 votes. In the previous update, Thapa was trailing by 471 votes. At that time, Singh had secured 1,239 votes while Thapa had received 768 votes....
काठमाडौं- धनकुटाको पछिल्लो मतगणना परिणाम अनुसार श्रमसंस्कृति पार्टीले अग्रता लिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार श्रमसंस्कृतिका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन्। उनलाई नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४० मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई […]
सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । उनीहरूबीच १ हजार १३३ को मतान्तर छ । तेस्रोमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन् । उनले ४१० मत प्राप्त गरेका […]
२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाएकी छन् ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार उनले १०३७७ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका …