चाँहिदैन पिसिआर, ज्वरो नाप्दै उडाउँदै

काठमाडौं : करिब ६ महिनापछि आन्तरिक हवाई उडान सुरु भएको छ। कोरोना भाइरसको त्रासले रोकिएको उडान सोमबार बिहानैबाट सञ्चालनमा आएको हो। निजी वायुसेवा सञ्चालकले ५० प्रतिशत यात्रु राखेर उडान भर्न नसक्ने भन्दै उडान स्थगित गरेका थिए। सरकारले पुरै सिटमा यात्रु राखी स्वास्थ्य मापदण्ड अपनाएर पुनः उडानको लागि अन...

सम्बन्धित सामग्री

बच्चालाई ज्वरो आउँदा के गर्ने ?

ज्वरो आफैँमा रोग होइन, लक्षण हो । बालिबालिकालाई धेरै कारणले ज्वरो आउँछ । भाइरल इन्फेक्सन हुँदा ज्वरो आउँछ । मौसम परिवर्तनसँगै रुघाखोकी, प्लु, डेंगुजस्ता इन्फेक्सनले ज्वरो आउँछ । बच्चालाई श्वासप्रश्वासमा समस्या, रुघाखोकी हुँदा पनि...

बालबालिकालाई हुने बाथ ज्वरो के हो ?

बाथरोग जोर्नीसम्बन्धी रोग हो भन्ने धेरैलाई थाहा भए पनि बाथ ज्वरोको विषयमा भने कमैलाई मात्रै जानकारी भएको पाइन्छ । बाथ ज्वरो प्रायः बच्चालाई हुने एक किसिमको रोग हो । घाँटी दुख्ने समस्या र छालाको संक्रमण हुँदा समयमा उपचार नभएमा वा अपूरो उपचार हुँदा बाथ ज्वरो हुन सक्छ । पाँचदेखि १५ वर्षसम्मका बालबालिकालाई बढी हुने यो […]

के हो भाइरल ज्वरो ?

काठमाडौं – विशेष गरेर मौसम परिवर्तन हुने समयमा भाइरल ज्वरो धेरै आउने गरेको पाइन्छ। भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमणका कारणले आउने गर्छ। यो भाइरल संक्रमण हुँदा श्वासप्रश्वासको समयमा भाइरस नाकबाट फोक्सोसम्म पुगेर फोक्सोमा इन्फेक्सन गर्छ। भाइरस फोक्सोमा पुगेपछि भाइरस रगतमा मिसिएपछि बिरामीलाई ज्वरो आउने गर्छ। त्यो ज्वरो १०४ डिग्रीसम्म आउनसक्छ। यो भाइरल ज्वरो जुनै […]

बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने ?

बच्चालाई ज्वरो आउनेबित्तिकै अभिभावक डराउने र आत्तिएर अस्पताल दौडिने गरेको पाइन्छ । तर, कुन अवस्थामा अस्पताल जाने र कुन अवस्थामा नजाने भनेर जान्न आवश्यक छ । खासगरी, बालबालिका भाइरल ज्वरोबाट...

माधव नेपाललाई रुघाखोकी र ज्वरो

काठमाडौं, १३ असोज । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई रुघाखोकी र ज्वरो आएको छ । उनी तनि दिनयता विरामी परेको बुझिएको छ । नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ । ज्वरो आएपछि नेता नेपालको पीसीआर परीक्षण समेत भएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भने देखिएन ।-File Photo

ज्वरो आएको छ ? ज्वरो कम गर्ने यस्ता छन् घरेलु उपायहरु

९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई आवश्यक सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई नै ज्वरो भनिन्छ ।

बैतडीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् ।  जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । लक्षणहरु कोरोनासँग मिल्दोजुल्दा हुने गरेको भए पनि क

बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने?

शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारीरिक र मानसिक रुपमा पीडित हुन्छन्। तर, ज्वरो संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन  बिस्तारै निको हुन्छ।

सतर्क रहनुस्, ज्वरो नआए पनि कोरोना पोजिटिभ हुन सक्छ

एजेन्सी। कोरोनाको पहिलो लहरमा संक्रमितलाई ज्वरो आउँथ्यो, तर दोस्रो लहरले कतिपय ज्येष्ठ नागरिकमा ज्वरो नहुँदा पनि नतिजा पोजिटिभ आएको भेटिएको छ। दोस्रो लहरबारे शोध गरिरहेक चिकित्सकहरुका अनुसार, संक्रमित युवामा ज्वरो देखिए पनि ज्येष्ठ नागरिकमा त्यस्तो देखिएको छैन। ज्येष्ठ नागरिकमा संक्रमण भएनभएको थाहा पाउन निरन्तर अक्सिजन लेभलमा ध्यान दिनुपर्ने उनीहरु बताउँछन्। यसका लागि पल्स अक्सिमिटर प्रयोग गर्नुपर्ने उनीहरुको राय छ।

विद्यार्थीमा भाइरल ज्वरो : डाेटीका तीन विद्यालय बन्द

डाेटी – डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका ६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।  विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरू विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण ...