फेसबुक म्यासेन्जरमा महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस&ndas...

सम्बन्धित सामग्री

गोप्य फोटो/भिडियो युवतीका आफन्तलाई पठाएर फरार भएका युवा पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा आदानप्रदान भएका गोप्य फोटो भिडियो युवतीका आफन्तलाई पठाएर साइबर अपराध गरेको आरोपमा युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले नुवाकोटको शिवपुरी स्थायी घर भई काठमाडौंको टोखा बस्दै आएका २७ वर्षीय थापा पक्राउ परेका हुन्। ब्युरोमा पीडित युवतीले जाहेरी दिएपछि थापा फरार भएका थिए। थापालाई पक्राउ नगरी अभियोग पत्र दायर भएको थियो। […]

फेसबुकमा नक्कली आईडी बनाएर चरित्र हत्या गर्ने युवक पक्राउ

फेसबुकमा नक्कली आईडी बनाएर अश्लिल फोटो तथा भिडियो राखी चरित्र हत्या गर्ने भक्तपुर नगरपालिका-१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठी पक्राउ परेका छन् ।

फेसबुक ह्याक गरी चरित्र हत्या गर्ने युवक पक्राउ

फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका–४ कर्सियाका २२ वर्षीय दिपेश लोहनी छन् ।

ब्रेकअप भएपछि प्रेमिकासँगको अश्लील भिडियो फेसबुकमा हाल्ने युवक पक्राउ

काठमाडौं । आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लील फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रेमिकासँग विवाद भएपछि मोबाइलसमेत खोसी लिई फेसबुक, इन्स्ट्राग्राममा अश्लील फोटो, भिडियो पोस्ट गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले दोलखा बैतेश्वर गाँउपालिका ८ का २३ वर्षीय सुजन जिरेललाई...