काङ्ग्रेस प्रवक्ता डा महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण, पीडितलाई राहत उपलब्ध गराउन माग

काठमाडौं : नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधवार र बिहीवार नुवाकोट क्षेत्र नम्बर १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नम्बर १ का कतिपय स्थानमा क्षति पुर्‍याएको छ। नुवाकोटको दुप्चेश्वर-३ राउतबेंसी, तादी-४ सातबिसे र…