ब्राउन सुगरसहित पक्राउ परेका २ जना सार्वजनिक

इलाम : इलाममा लागुऔषध (ब्राउन सुगर) सहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ४ बस्ने वर्ष २५ का रोशन राई र देउमाई नगरपालिका ९ बस्ने वर्ष २० का विशाल सिवालाई पक्राउ गरेको हो। दुवैजनालाई गत फागुन १५ गते नै इलाम नगरपालिका ९ गोलाखर्कबाट पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको छ। उ...

सम्बन्धित सामग्री

काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला

काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ब्राउन सुगरसहित २ जना पक्राउ

मोरङ प्रहरीले सोमबार साँझ पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना युवालाई पक्राउ गरेको छ।

ब्राउन सुगरसहित २ जना पक्राउ

मोरङ प्रहरीले सोमबार साँझ पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना युवालाई पक्राउ गरेको छ।

भारतीय नम्बरको ट्रकबाट गाँजा बरामद, २ जना पक्राउ

प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। ट्रकमा गोप्य ठाउँ बनाइ भारततर्फ लैजादे गरेको गाँजा चेकजाँचमा बरामद भएपछिसँगै रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।...

लागूऔषधसहित २ जना भारतीय पक्राउ

प्रहरीले २ जना भारतीयलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरबाट बिहीबार साँझ पक्राउ गरेको छ।...

लागुऔषधसहित २ जना पक्राउ

विराटनगर–रंगेली सडक खण्डअन्तर्गत जहदा–४ मा रहेको एउटा कटेरोबाट २ जना पक्राउ परेका हुन्।