अमेरिकाका लागि नेपाली राजदूत श्रीधरले लिए शपथ

काठमाडौँ । अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

सम्बन्धित सामग्री

म्‍यानमार र मलेसियाका लागि नेपाली राजदूतले लिए शपथ

म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

दुई देशका लागि नेपाली राजदूतले लिए शपथ

काठमाडौँ। विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरूले सोमबार शपथ लिएका छन् । म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

दुई देशका लागि नेपाली राजदूतले लिए शपथ

२७ भदौ, काठमाडौं। विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले सोमबार शपथ लिएका छन् । म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

राष्ट्रपति भण्डारीसमक्ष दुई राजदूतले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा.डा ज्योति प्याकुरेल (भण्डारी) ले शपथ तथा गोपनीयताको शपथ लिएका छन्।...

चार देशका राजदूतले लिए राष्ट्रपति भण्डारीसमक्ष  शपथ

काठमाडौं : विभिन्न ४ देशका लागि नियुक्त राजदूतले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि नव

भारतका लागि नेपाली राजदूत डा शर्माले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए । नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले लिए शपथ

२५ फागुन, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत  प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । उक्त समारोहमा सञ्‍चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत उच्च पदाधिकारीहरुको उपस्थिति थियो । यसअघि सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत […]

नवनियुक्त राजदूत आचार्यबाट शपथ

काठमाडौँ– बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजदूत आचार्यले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ

४ फागुन, काठमाडौं। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ आचार्यालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । उक्त समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति थियो । यसअघि मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले गत माघ १४ गते […]

बेलायतका राजदूत आचार्यले लिए राष्ट्रपतिबाट शपथ

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक समारोहका बीच आचार्यलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारको निर्णयानुसार राष्ट्रपतिले यसअघि नै आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् ।