सुदूरका होटल व्यवसायीद्वारा राहत प्याकेजको माग

कोरोना भाइरस (कोभिड–१९) का कारण सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण होटल व्यवसाय बन्द भएकाले २० अर्ब लगानी भएका होटलहरु धरासायी हुँदै गएका हुन् । दुई महिनादेखिको लकडाउनका कारण सबै भन्दा बढि मार होटल व्यवसायमा परेको होटल व्यवसायी संघ कैलालीले जनाएको छ । माग छ ।

सम्बन्धित सामग्री

कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी सङ्घ सुर्खेतले आज कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटेल व्यवसायलाई उकास्न राहतको माग गरेका हुन् ।     कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष गारख रावतले जानकारी दिए ।