पछिल्ला दिनमा बारको आन्दोलन प्रभावकारी हुन नसकेको र संसदमा आफू विरुद्ध महाभियोग दर्ता नहुने सम्भावना देखेका प्रधानन्यायाधीश जबरा प्रशासनिक र पदेन संलग्न हुने निकायमा सक्रिय हुने चाहना देखाइरहेका छन् ।
काठमाडौं, बैशाख १८। लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ । मौसमविद् समीर श्रेष्ठले भने, […]
लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ ।मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको समयमा केही स्थिर रहेर कतै–कतै आकाश खुल्नेछ । तर, बिहान साँझ देशका धेरै भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।” उनका अनुसार लगातार जलवा
नेपालमा हाल जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।
नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
काठमाडौं, भदौ ९ । दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक रहेको न्यूनचापीय रेखाको दोहोरो असर नेपालको भूगोलमा परिरहेको छ । झन्डै एक सातादेखि पुनः सक्रिय बनेको मनसुनी वर्षाले यसपटक पूर्वदेखि सुदूूरपश्चिमको तराई भेगमा बढी प्रभाव जमाएको जल […]
सोमबारदेखि बदली भएको मनसुन अझै पनि १ सातासम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मनसुनी वायु सक्रिय रहेकाले सोमबारदेखि नै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको छ ।सातादिनसम्म नै मनसुन सक्रिय रहेर अधिकांश स्थानमा पानी पर्नाले बाढी पहिरो जस्ता मनसुनजन्य जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् […]
अझै केही दिन मनसुन सक्रिय हुने भएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए।
सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।“आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो”, मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभा
काठमाण्डाै – काठमाण्डाै नेपालमा काेराेना भाइरसकाे सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक लाख पाँच हजार दुई सय सात पुगेकाे छ । नेपालमा काेराेना सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या पनि बढ्न थालेकाे हाे ।
देशभर रहेकाे सक्रिय सङ्क्रमितमध्ये ४२ हजारभन्दा धेरै काठमाण्डाै उपत्यकाका छन् । बिहीवार (आज) सम्म काठमाण्डाै उपत्यकामा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४२ हजार ६ सय ६६ रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याे कुल सक्रिय सङ्क्रमित सङ्ख्याकाे ४० प्रतिशतभन्दा ...
२५ माघ, चितवन । चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ । चार दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या १०० भन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म ८१ जना सक्रिय संक्रमित रहेकामा ७ जना अस्पतालमा र ७४ जना होम आइसोलेसनमा छन् । गएको माघ २० गतेसम्म सक्रिय संक्रमितको संख्या ११८ […]